शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगको सूचनाहरु हेर्नुहोस्

बुधबार, १८ मङ्सिर २०७६, ०८ : २०
बुधबार, १८ मङ्सिर २०७६

लोकसेवा आयोगले सहसचिव वा सो सरह तथा स्वास्थ्य क्षेत्रका ११ औं तहका पदहरुको लिखित परीक्षाको केन्द्र तय गरेको छ । 
यस्तै स्थानीय तहको लिखित परीक्षामा उत्तीर्णलाई अन्तर्वार्ताका लागि बोलाइएको सम्बन्धी सूचना पनि निकालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप