बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना

मङ्गलबार, ०८ पुस २०७६, १८ : ५३
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । 

१७औं वार्षिकोत्सव ९पौष ९ गते बुधबारलाई लक्षित गरी  पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो । 

यस योजनामा ग्राहकहरुले निम्न वमोजिम छुटहरु पाउने छन्:

–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म (अधिकतम रू ५००) छुट  ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक  ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक  ।
–एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को POS मेसिन मार्फत्  कारोबार गर्दा रु १,००० क्यास ब्याक  ।
–बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २०% क्यास ब्याक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप