बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलिया–कट्रिनाको मिलन, हेरेको हेर्‍यै भए रणबीरः यस्ता छन् २०१९ का 'आइकोनिक मोमेन्ट'

बुधबार, १६ पुस २०७६, १२ : ०८
बुधबार, १६ पुस २०७६

सन् २०१९ मा बलिउडले प्रशंसकलाई थुप्रै आइकोनिक मोमेन्ट दिएका छन् । रणबीर कपुर–विक्की कौशलको चुम्बनदेखि आलिया–कट्रिनाको मिलनसम्म । यहाँ छन् यो वर्षका केही आइकोनिक मोमेन्ट

सन् २०१९ को फिल्मफेयर अवार्डमा कट्रिना कैफसँग भेट्दै गरेकी रणबीर कपुरकी अहिलेकी प्रेमिका आलिया भट्ट ।

सञ्जु फिल्मका आफ्ना को–स्टार विक्की कौशललाई चुम्बन गरिरहेका रणबीर कपुर

फिल्मफेयर अवार्डको क्रममा जान्ह्वी कपुर र इशान खट्टर ।

रणवीर सिंहले श्रीमती दीपिकालाई गरे प्रस्ताव

फिल्मफेयर अवार्ड सन् २०१९ मा काजोल र शाहरुख खान । बलिउडका सबैभन्दा रोमानिटक र आइकोनिक जोडीको चर्चा अहिले पनि कम भएको छैन ।

उमंग सन् २०१९ मा मुम्बई पुलिस जवानसँग रणवीर सिंह

६४ औं फिल्मफेयर अवार्ड सन् २०१९ मा आलियाको उपस्थितीमा रणबीरले कट्रिना कैफलाई अँगालो हालेर अभिवादन गरेका थिए ।

आइरिश रक ब्यान्ड यूटुले डिसेम्बरमा मुम्बईमा प्रस्तुती दिएका थिए ।

हलिउडका चर्चित फिल्म निर्माता क्रिस्टोफर नोलन र नायक रोबर्ट प्याटिसन आफ्नो एक्सन फिल्म ‘टेनेट’ को सुटिङका लागि मुम्बई पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप