शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडाको बोल्ड लुक (फोटोफिचर)

सोमबार, २१ पुस २०७६, ११ : २३
सोमबार, २१ पुस २०७६

हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् ।

प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् ।

क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए ।

प्रियंकाले यो गुलाबी पहिरनमा हिराको हार लगाएकी थिइन् ।

प्रियंका लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि थिए ।

प्रियंका निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि उपस्थित थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप