चौधरी ग्रुपको पशुपति बिस्कुट उद्योगमा भीषण आगलागी
मङ्गलबार, २२ पुस २०७६, २२ : १३
२
काठमाडौँ । सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेपनि नियन्त्रणभन्दा बाहिर रहेको छ ।
आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा