बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मलाई हैन तिमीलाई सुखीमा’ रमेश र सुजनाको रोमान्स

सोमबार, २८ पुस २०७६, १३ : ०८
सोमबार, २८ पुस २०७६

काठमाडौं । गायक तथा संगीतकार कृष्ण भण्डारीले नयाँ गीत ‘मलाई हैन तिमीलाई सुखी’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

पुष्प अन्जान र पृथ्वीपुत्रको शब्द रहेको गीतको भिडियोमा मोडल सुजना बर्देवा, रमेश लुईटेल र सुनिल श्रेष्ठको अभिनय रहेको छ । 

प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा माया प्रेम तथा धोकाका बिषयबस्तु देखाउन खोजिउको छ । भिडियोमा अन्जिता कंडेलको कोरियोग्राफी छ । गायक कृष्णको यस अगाडि पनि थुप्रै गीत बजारमा आइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप