बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : कुन प्रदेशमा कति मत खस्यो ?

बिहीबार, ०९ माघ २०७६, २१ : ००
बिहीबार, ०९ माघ २०७६

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य निर्वाचनकाको मतदान कार्य सम्पन्न भएको छ । विहीबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका मतदानका लागि समय निर्धारण गरिएको थियो ।

प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृह, जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण निधि स्मृती भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसर, प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवन र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थलमा मतदान भएको थियो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण  रुपमा मतदान सम्पन्न भएको बताए । 

 कुन प्रदेशमा कति मत खस्यो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप