शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा टाटा मोर्टर्स र्कार्निभल

बिहीबार, ०९ माघ २०७६, १८ : ५६
बिहीबार, ०९ माघ २०७६

चितवन– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा सफल आयोजना पछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्स को सहकार्यमा यही माघ ९, १०, र ११ गते चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ आयोजना गर्दैछ ।

आज बाट सुरु भएको ‘टाटा मोर्टर्स र्कार्निभल’ कार बिहान ११ बजे देखि साँझ ७ बजेसम्म होटल स्टार ब्याङ्केट, भरतपुर-९, हाक्किमचोक चितवनमा हुँदै छ ।  

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट  बिभिन्न गाडी किन–बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट  खरिद  गर्नुका साथै  ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडी सँग साट्न सक्नेछन् । 

मेलाका प्रमुख आकर्षणहरु

१. एक जोडिको लागि सिङ्गापुर भ्रमण अथवा आकर्षक छुट
२. निःशुल्क प्रवेश
३.अन दि स्पोर्ट फाइनान्सिङ्ग 
४. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख्
५. प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंन मा उपहार ।
६. एक बर्षको लागी सडक कर छुट
२. संगीत, नृत्य तथा गेम का साथै लाईभ पेन्टिङ्ग, फोटो शुट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप