बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीमा समितिमा जागिरः परीक्षा कार्यक्रम तय

शुक्रबार, १७ माघ २०७६, ०८ : ३५
शुक्रबार, १७ माघ २०७६

काठमाडौँ । बीमा समितिले सहायक निर्देशक पदका लागि खुलाएको जागिरका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । 

प्रथमपत्रको परीक्षा फागुन १९ र २० गते, द्धितीय पत्रको बैशाख ७ र १० गते, तृतीय पत्रको बैशाख ८ र ११ गते तथा चौथो पत्रको बैशाख ९ गते हुनेछ । 

समितिले गत पुस ४ गते एक सूचनामार्फत कर्मचारीको माग गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप