बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा केन्द्रीय कमिटी बैठकमा भीम रावलले राखे १२ बुँदे फरक मत

शनिबार, १८ माघ २०७६, १४ : २९
शनिबार, १८ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा भीम रावलले १० बुँदे फरक मत राखेका छन् ।

स्थायी कमिटी सदस्यसमेत रहेका रावलले गत पुसमा बसेको स्थायी कमिटी बैठक पनि फरक मत पेश गरेका थिए । सो फरक मतलाई परिमार्जन गर्दै रावलले केन्द्रीय कमिटी बैठकमा पनि राखेका हुन् ।

उनले लिखित रुपमै फरक मत राख्दै नेपालको सबै भूभाग समेटेर देशको नक्सा जारी गर्दै सोही नक्सालाई सरकारी कामकाज तथा शिक्षण संस्थामा उपयोग गरिनुपर्ने माग गरेका छन् ।

रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहायता सम्झौतामा उल्लेखित केही बुँदा सच्याउनुपर्नेमा समेत जोड दिएका छन् । 

रावलले पेश गरेको फरक मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप