प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा कर्मचारी माग (सूचनासहित)
शुक्रबार, २४ माघ २०७६, ०९ : २३
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । परिषदले शुक्रबार एक सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।
परिषद्ले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षकदेखि अटोमोबाइल प्रशिक्षक सहायकसम्मको पदमा खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी