बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन (भिडियो)

शनिबार, ०३ फागुन २०७६, ११ : १८
शनिबार, ०३ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । 
उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामबारहीको विषयमा सदनमार्फत जानकारी गराएका हुन् । 

भिडियो हेर्नुहाेस्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप