बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली उडे

आइतबार, ०४ फागुन २०७६, १७ : २२
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।

शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् ।

शाहले यसअघि पश्चिम बङ्गालको पनि शक्तिपीठहरुको भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप