शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेमिना ब्यूटी अवार्डमा नायिकाको ‘जलवा’, आकर्षक देखिए दीपिका–अनुष्का–कट्रिना

बुधबार, ०७ फागुन २०७६, ०९ : ५६
बुधबार, ०७ फागुन २०७६

फेमिना ब्यूटी अवार्ड सन् २०२० मंगलबार आयोजना गरियो । उक्त अवार्ड कार्यक्रममा बलिउडका थुप्रै सेलिब्रिटीले ‘जलवा’ देख्न पाइयो । नायिका अनुष्का शर्मा मेटालिक आउटफिटमा देखिइन् । उनलाई यो पहिरन निकै सुहाएको थियो ।

यस्तै दीपिका पादुकोणले पार्टीका लागि कालो रङ छानिन् । उनकी अरु भन्दा निकै भिन्न देखिएकी थिइन् । हिराको हार, छोटो कपालले उनको लूकलाई थप उत्कृष्ट बनाएको थियो ।

बलिउडमा भर्खरै पाइला टेकेकी अलाया फर्निचरवालालाई पनि निकै सुन्दर देखिएको थियो ।

कट्रिना कैफले पनि सेता गाउनमा आफ्नो जादु छरिन् ।

 अनन्या पाण्डेले अवार्ड कार्यक्रमका लागि छोटो पहिरन छानेकी छिन् । हाई पोनी र न्यूड मेकअप उनलाई निकै सुहाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप