बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपर तामाकोशी हाइड्रोपावरमा जागिर खुल्यो

बुधबार, २८ फागुन २०७६, ०९ : ०३
बुधबार, २८ फागुन २०७६

अपर तामाकोशी हाइड्रोपावरले रिक्त रहेका विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । बुधबार हाइड्रोपावरले एक सूचना निकाल्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १८ र दोब्बर दस्तुर तिरेर त्यसको ७ दिनभित्र कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा पुगेर दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप