केन्द्रीय संस्करण

प्रोजेक्ट मेनेजरदेखि स्टोर किपरसम्म : ३७ कर्मचारीको माग (सूचनासहित)

person explore access_timeफागुन ३०, २०७६ chat_bubble_outline1

काठमाडौं । हाइड्रोपावर प्रोजेक्टको लागि भन्दै सीई कन्ट्रक्सनले ३७ कर्मचारीको माग गरेको छ । 

कम्पनीले प्रोजेक्ट मेनेजर, टनेल इन्जिनियर, जिओलोजिस्ट, सर्भेयर, प्लान्ट इन्चार्ज, स्टोर कोअर्डिनेटर, स्टोर किपर, एचआर अफिसरलगायतका पदमा कर्मचरी माग गरेको हो । इच्छुक उम्मेदवारले २८ मार्चभित्र आवेदन दिन सक्नेछन् । 

सूचना हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 13, 2020, 4:10 p.m. Sunil Kumar Sah
    Apply for the post of electrical engineer
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.