बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कार्ल्सबर्ग फाउन्डेसनद्वारा कोभिड–१९ न्यूनीकरणमा १३.८ मिलियन  अमेरिकी डलर सहयोग

आइतबार, ०९ चैत २०७६, १९ : ०८
आइतबार, ०९ चैत २०७६

काठमाडौं– कार्ल्सबर्ग फाउण्डेसनले विश्वब्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिएको कोभिड–१९को न्यूनीकरणको निम्ति डेनिस मुद्रा ९ करोड ५० लाख (१३.८ मिलियन  अमेरिकी डलर) रकम सहयोग गरेको छ । 

उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् । 

काल्र्सबर्ग फाउण्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ । उक्त अनुदान रकमको बारे थप जानकारी तल उल्लेखित लिंकबाट प्राप्त गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप