बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू

सोमबार, १० चैत २०७६, १० : ३४
सोमबार, १० चैत २०७६

साउदी अरबका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यस् लगाउने घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।

यस्तै, छिमेकी देश संयुक्त अरब इमिरेट्सले आफ्ना सबै यात्री र ट्रान्जिट फ्लाइट रद्द गरेको छ । संयुक्त अरब इमिरेट्समा सबै सपिङ सेन्टर बन्द छन् र रेष्टुरेन्टमा ‘होम डेलिभरी’ मात्रै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप