शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानिमा बैंकका ग्राहकहरुलाई  दराज क्येमू अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट

शुक्रबार, २१ चैत २०७६, १५ : १६
शुक्रबार, २१ चैत २०७६

कठमाडौं– सानिमा बैंक लिमिटेड र दराज क्येमू बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १०% वा अधिकतम ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यसका साथै १५०० भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।  

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराजमार्फत् बिग मार्टका सामान अनलाइन  खरिद गर्नुपर्ने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप