मध्यरातमा रणवीरले खोले दीपिकाको यस्तो राज
शनिबार, २२ चैत २०७६, १२ : २९
एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहले पत्नी अभिनेत्री दीपिका पादुकोणको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर मध्यरातमा सेयर गरेका हुन् ।
तस्बिर हेर्दा दीपिकालाई गुलियो निकै मन पर्ने देखिन्छ । उनले हाजेलनट कोकाको एक सिंगै बट्टा लिएर चम्चा चाट्दै गरेकी छिन् । रणवीरले दुनियाँ सुतिरहेको बेला दीपिकाले यस्तो हर्कत गरिहेकी छिन् भन्दै तस्बिर सेयर गरेका छन् ।
रणवीरले उक्त तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन् । दीपिकाले खाइरहेको बट्टाको बाहिरी कम्पनीको लेबल हटाएर ‘खिलजी’ नाम राखिएको छ ।
रणवीरले पोस्ट्मा क्याम्शन लेखेका छन्, ‘रातिको अँध्यारोमा उनले खिलजीलाई निलिन् ।’
रणवीरले खिलजीको बारमा फिल्म ‘पद्मावत’ बाट गरेका हुन् । फिल्ममा दीपिका र रणवीर मुख्य भूमिकामा छन् । उक्त फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ