शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस

बिहीबार, २७ चैत २०७६, ०१ : १८
बिहीबार, २७ चैत २०७६

खाली आँखाले नदेखिने भाइरस साह्रै सानु हुन्छ

यसलाई हेर्न सुक्ष्मदर्शक यन्त्र प्रयोग गर्नु पर्छ l

 

यसअघि नि संसारमा धेरैखाले भाइरसहरु आए

तर कोरोना भाइरसबाट लाखौँ मानिसले ज्यान गुमाए l

 

चीनको उहानबाट सुरु भइ विश्वभर फैलियो यो

हाम्रै देशमा पनि छिटपुट देखिन थालिसक्यो l  

 

कोरोनाले भेट्यो भने ज्वरो आउँछ, रुघाखोकी लाग्छ

बेलैमा उपचार नगरे मान्छेको ज्यानै पनि जान्छ l

 

कोरोनाबाट बच्न साबुनपानीले हात धोई रहनुपर्छ

भिडभाडमा जानु हुन्न, पन्जा मास्क लगाउनु पर्छ  l

 

प्रज्ञान भट्ट
कक्षा: ७, निक एकेडेमी, सानो भ-यांग, काठमाडौँ l 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप