शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगको विभिन्न सूचनाहरु हेर्नुहोस्

बुधबार, १० वैशाख २०७७, ०८ : ५९
बुधबार, १० वैशाख २०७७

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । ती सूचना आयोगको वैशाख १० गतेको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ । 
यसैगरी आयोगले सम्बन्धितलाई आफूसँग सम्बन्धित जानकारी दिनका लागि कोरोना भाइरस संक्रमण अवधिका लागि तीन जना सम्पर्क अधिकृत समेत तोकेको जनाएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप