शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना छ कि छैन ?

परीक्षण लागि सांसदहरुको स्वाबको नमूना संकलन (तस्विरहरु हेर्नुहोस्)
बिहीबार, २५ वैशाख २०७७, १२ : ०४
बिहीबार, २५ वैशाख २०७७

काठमाडौँ । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि सांसदहरुको बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ ।

राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप