५० को नयाँ नोट बजारमा, पूर्वगर्भनर नेपालकै हस्ताक्षर
सोमबार, २२ असार २०७७, १२ : १७
नेपाल राष्ट्र बैंकले आजबाट (सोमबारदेखि ) ५० रुपैयाँ दरका नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको छ।
पुरानै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज÷८९ ०००००१ देखि ट÷३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याएको हो । नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। त्यस्तै दायाँतर्फ लालीगुँरासको पानी छाप छ।
नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ। त्यस्तै नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा हिउँ चितुवाको चित्र छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण