‘कर्णाली विनियोजन विद्येयक २०७७’ पारित
बुधबार, २४ असार २०७७, २२ : ३२
सुर्खेत । कर्णाली प्रदेशसभा बैठकले ‘कर्णाली विनियोजन विद्येयक २०७७’ पारित गरेको छ । बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकले उक्त विद्येयक पारित गरेको हो ।
सभामा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सभासमक्ष उक्त विद्येयक पारितका लागि प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण