
ADVERTISEMENT
भारतमा एकैदिन भेटिए साढे ३२ हजार संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ७ नयाँ जनामा संक्रमण पुष्टि भएको छ । एकदिनमा भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो ।
यसअघि मंगलबार २९ हजार ९ सय १७ संक्रमित भेटिएका थिए भने सोमबार २८ हजार १ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो आँकडा कोभिड१९इन्डिया डट ओराजी अनुरुप हो ।
यस्तै, बुधबार बिहारमा भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल संक्रमित भेटिए । यसका साथै दुई दिनभित्र भाजपा कार्यलयमा २५ जनामा संक्रमण देखियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ