योगेश भट्टराईले भने– नेकपा दुर्घटना नजिक देखियो
मंगलबार, १३ साउन २०७७, १४ : १३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।
‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।
नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ । बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै इतरसमूहले बैठकलाई निरन्तरता दिएको हो ।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको रम्भा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई खुवाउँछ आफ्नै उत्पादन ‘च्यावनप्राश’
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
पैसा भएर पनि बैंकहरुले किन ऋण दिन मानिरहेका छैनन् ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित
-
मध्यपहाडी लोकमार्ग : १२ वर्षसम्म सकिएन मन्ता भिर काट्ने काम
-
फेब्रुअरी १४ मा ‘काउ हग डे’ मनाउन अपिल