तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्तको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सिमित गर्न निर्देशन
मङ्गलबार, १३ साउन २०७७, १८ : २९
काठमाडौं । तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्त संस्थाको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सीमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चुक्तापुँजी पुर्याएर राष्ट्रियस्तरमा स्तारोन्नोति भएकालाई यो नियम लागू नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा भनिएको छ ।
‘एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नुपर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण