बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिरालोको बच्चामाथि एक हप्तासम्म सामूहिक बलात्कार, मृत्यु

बुधबार, १४ साउन २०७७, ०८ : ०५
बुधबार, १४ साउन २०७७

पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको मृत्यु भएको पशु अधिकार संगठनले जानकारी दिएको छ ।

पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलमा साझा गर्दै किशोरहरुको जघन्य अपराधबारे जानकारी दिए ।

पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सामूहिक बलात्कार गरे जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।

Video of the kitten at the vet that was raped by a 15 year old boy along with his friends and cousins in Lahore. The kitten died last night after extreme pain, trauma and damage that these monsters caused. She was covered in their sperm, her holes bleeding and leaking of their filth, she was not able to sit, stand, or sleep. Kept lying on the floor with her eyes wide open. Vet removed shoppers from inside the kitten that were used by boys to rape the kitten, and large amount of sperm. Her holes were damaged. Vet confirmed what ever happened to the kitten with tests and checkup but refused to write it down as he did not want to be involved in this. I have severe migraine and unable to sleep. Idk if i will ever be able to come out of this. Day before yesterday i stopped eating after seeing the brutality with hens, i felt sick and now this entire thing has taken my sleep. This growing rate of animal cruelty will finish me. May God give me strength and power. Will make sure these monsters are punished and exposed soon. I wish i could save all animals of this country and provide them a safe and happy life, where no other humans can harm them. May God complete my shelter and help me make 100 more before i die, may God make me create a system which will stay alive and help animals even after i leave this world. I'm dedicating the cattery in my shelter to this little angel, so we never forget her and in her name we will save the rest just like i made this shelter in the loving memory of my Girl Kiki who was shot by the dog culling squad at our gate while she was playing. This kitten case would be my 4th court case about animal abuse, rape and animal cruelty.

Posted by JFK Animal Rescue And Shelter on Sunday, 26 July 2020

जेएफके एनिमल रेस्क्य एन्ड सेल्टरले भन्यो, ‘ऊ हिँड्न सकिरहेको थिएन, उसले खान सकिरहेको थिएन, बस्न सकेको थिएन, ऊ पीडाका कारण कहिले सुत्न पनि सकेन ।’

जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आन्तरिक अङ्गबाट शुक्रकिट र रगत निस्कियो । संगठनले बिरालोको बच्चाको भयानक स्थिती देखेपछि त्यसै इलाकामा बस्ने एक युवतीले आरोपीसँग बिरालोको बच्चालाई सुम्पिन भनेको थियो, तर उनीहरुले अस्विकार गरेको समाचारमा उल्लेख छ ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने सकिएन । पशु अधिकार संगठनले भन्यो, ‘बिरालोको बच्चालाई गाडिएको छ र निश्चित रुपमा अब ऊ भगवान भएठाउँ होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप