केन्द्रीय संस्करण

ग्लोबल आइएमई बैंकको एटीएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा

person explore access_timeसाउन १८, २०७७ chat_bubble_outline0

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएमसेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । 

उक्त एटीएम सेवाको उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज के.सी.ले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.