शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अम्बिकाले गीतमा मार्फत भनिन्, ‘मेरो पुर्खा वीर गोर्खाली’

सोमबार, १९ साउन २०७७, १२ : ०५
सोमबार, १९ साउन २०७७

काठमाडौं – गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘मेरो पुर्खा विर गोर्खाली’ सार्वजनिक भएको छ ।

शंकर थापा स्माईलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रुप कार्की र मनोज ओलीको अभिनय देख्न सकिन्छ ।

निसान कस्यप घिमिरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बुद्ध थापाको सम्पादन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप