सेफ्टी टयाङ्कीमा डुबेर नाबालिकाको मृत्यु
मङ्गलबार, २० साउन २०७७, २२ : १५
कलैया । बाराको महागढी नगरपालिका–१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ । अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’