रङ्गीन राजमार्ग (फोटोफिचर)
मङ्गलबार, २७ भदौ २०७४, १५ : ४९
काठमाडौँ । स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनले सम्पूर्ण मधेशलाई उत्साहित बनाएको छ, यस उत्साहजनक वातावरणलाई मधेश पुग्ने राजमार्गहरुमा प्रष्ट देख्न सकिन्छ ।
सारा राजमार्गहरु पार्टीहरुको रङ्गीबिरङ्गी झण्डाहरुले रङ्गीएका छन् ।
लामो समय मधेशमा आन्दोलन गर्दे आएक मधेशवादी दलहरुको विरोधका कारण निर्वाचनकै सुनिश्चितता नभएको २ नम्बर प्रदेशमा हुन लागेको निर्वाचनले सारा मधेशी जनतालाई उत्साहित बनाएको छ ।
हेर्नुहोस् तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’