शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकका ग्राहकलाई सोल्टी क्राउन प्लाजामा विशेष छुट

शुक्रबार, २३ साउन २०७७, १९ : २४
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच छुट प्रदान गर्ने बारे सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईका बीच सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप