बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतबार, २५ साउन २०७७, १४ : ३२
आइतबार, २५ साउन २०७७

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।  मदाने गाउँपालिका–१ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन् । उनको शब पोष्टमार्टमका लागि अस्पतालको पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप