केन्द्रीय संस्करण

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

person explore access_timeसाउन २५, २०७७ chat_bubble_outline0

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।  मदाने गाउँपालिका–१ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन् । उनको शब पोष्टमार्टमका लागि अस्पतालको पठाइएको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.