शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलिनाले ल्याइन् ‘जवानीको ऐना हजुर’

सोमबार, २६ साउन २०७७, १२ : ५९
सोमबार, २६ साउन २०७७

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘जवानीको ऐना हजुर’ सार्वजनिक भएको छ । सुनिल मास्केको संगीत, अर्जुन रत्न भिखारीका शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । 
गीतको भिडियो पनि निर्माण भएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा नगमा श्रेष्ठले मोडलिङ गरेकी छन् । भिडियोमा कोरोस डान्सर समेत प्रयोग भएको छ ।

भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालले सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप