शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु ६ दिनका लागि बन्द

सोमबार, २६ साउन २०७७, २२ : ४५
सोमबार, २६ साउन २०७७

कठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साउन २७ गतेदेखि ३२ गतेसम्म जिल्लाभर अत्यावश्यक सेवा भन्दा बाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी सो निर्देशन दिएको हो । जारी सूचनामा अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका सवारी साधन समेत नचलाउन आग्रह गरिएको छ ।

त्यस्तै,उद्योग कलकारखानाको हकमा स्वास्थ्य मन्त्रालयले जारी गरेको न्यूनतमा स्वास्थ्य मापदण् अप्नाई सञ्चालन गर्न सकिने जनाइएको छ । त्यस्तै सबै किसिमका व्यावसाय समेत बन्द गर्न आग्रह गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप