केन्द्रीय संस्करण

कपिलवस्तु ६ दिनका लागि बन्द

person explore access_timeसाउन २६, २०७७ chat_bubble_outline0

कठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साउन २७ गतेदेखि ३२ गतेसम्म जिल्लाभर अत्यावश्यक सेवा भन्दा बाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी सो निर्देशन दिएको हो । जारी सूचनामा अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका सवारी साधन समेत नचलाउन आग्रह गरिएको छ ।

त्यस्तै,उद्योग कलकारखानाको हकमा स्वास्थ्य मन्त्रालयले जारी गरेको न्यूनतमा स्वास्थ्य मापदण् अप्नाई सञ्चालन गर्न सकिने जनाइएको छ । त्यस्तै सबै किसिमका व्यावसाय समेत बन्द गर्न आग्रह गरिएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.