यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मङ्गलबार, २७ साउन २०७७, ०७ : २४
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २७) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६३ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै