केन्द्रीय संस्करण
समाचार

काठमाडौंका पसलहरुमा हुँदैन स्वास्थ्य मापदण्डको पालना (फोटोफिचर)

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

काठमाडौं । काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना नगरी व्यापार व्यवसाय सञ्चालन भएको पाइएको छ । रातोपाटीकर्मीले शंखमुलदेखि बानेश्वर क्षेत्रसम्म निक्याल्दा पसल तथा होटल सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना न गरेको पाइएको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार काठमाडौंका विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा पनि स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको थियो ।

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग  नगर्ने गरेको पहलहरुमा पाइँदैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.