बुटवल पाल्पा सडक अवरुद्ध
बिहीबार, २९ साउन २०७७, ०८ : १५
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको हो । प्रहरीले पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण