शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डल्ली’मा विकास र एलिनाको रोमान्स

बिहीबार, २९ साउन २०७७, ११ : ११
बिहीबार, २९ साउन २०७७

काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा शब्द, संगीत प्रभावन जेको रहेको छ । बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियो प्रभावन जेले नै निर्देशन गरेका हुन् । 

भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईको छाँयाकन, डिनशन शाहको सम्पादन रहेको छ । रोमान्टीक प्रेमकथा बुनिएको भिडियो पर्यटकीय नगरी धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप