राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना देखियो
बिहीबार, २९ साउन २०७७, १४ : ४७
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् ।
उनको सम्पर्कमा आएका सबैको परिक्षण गरिने ती अधिकरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण