शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनपे क्यूआर कोर्ड प्रयोगकर्तालाई माबेल मेगा मार्टमा सामान खरिद गर्दा  १५% सम्मको छुट

शुक्रबार, ३० साउन २०७७, १३ : २४
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । माबेल मेगा मार्टबाट सामान खरिद गरि फोनपे क्यूआर कोडबाट बिल भुक्तानी गर्दा दुई हजार पाँच सयसम्मको खरीदमा ग्राहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने छन् । बिशेष छुट योजना साउन २९ गतेदेखि भाद्र १२ गतेसम्म लागुहुने मार्टले जनाएको छ ।

साउन २९ गतेबाट संचालनमा आएकोे माबेल मेगा मार्टको शोरुम राजधानीको नयाँ बानेश्वर, मेडिसिटी अस्पताल र टिकाथलीमा रहेको छ । 

ग्रोसरी, लत्ताकपडा लगायत अन्य सामानहरु खरिद गर्न सकिने माबेल मेगा मार्टमार्फत् सामान होम डेलिभरीमा समेत ग्राहकले क्युआर कोड मार्फत बिल भुक्तानी गर्न सक्नेछन् । 

साथै ग्राहकले अनलाइन अर्डर फोन नं. 9801235345 र  nepalgramodhyog.store मार्फत् पनि सेवा लिन सक्नेछन् । साथै नयाँ बानेश्वर फोन नं. 9801000809, मेडिसिटी अस्पताल फोन नं. 9801235343 र टिकाथली फोन नं. 9801235342बाट पनि सेवा लिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप