मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइसले सार्वजनिक गर्यो नयाँ उद्धार उडान तालिका

शुक्रबार, ३० साउन २०७७, २२ : ११
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १६ तारेखदेखि उद्धार उडान गरिने एयरलाइन्सले जनाएको छ ।

हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

यस्तो छ उडान तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप