शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोक पहिरोमा पुरिएका १९ जनाको शव फेला

आइतबार, ३२ साउन २०७७, १८ : २६
आइतबार, ३२ साउन २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला परेको छ । सो पहिरोमा परी अन्य २० जना हराइरहेका छन् ।

उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी टोली सहित नेपाली सेना र प्रहरी खटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप