इन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड यात्रा’को सौगात
काठमाडौं । इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ।
यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सकिन्छ ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेशन गर्र्नुपर्छ जसका लागि जततउकस्ररयिनष्ल।ायलभउबथ।अयmर३रकष्नलगउ मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सकिन्छ ।
यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि mबचपभतष्लन२कबलष्mबदबलप।अयm मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाइ खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश