बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी वर्षको जनगणनामा सोधिँदैछन् यस्ता प्रश्न, प्रश्नको सूची सार्वजनिक

मङ्गलबार, १६ भदौ २०७७, १८ : ४५
मङ्गलबार, १६ भदौ २०७७

काठमाडौं । प्रत्येक १० वर्षमा हुने जनगणना आगामी वर्ष हुँदैछ । २०७८ सालमा हुन लागेको जनगणनामा सोधिने प्रश्न सरकारले सार्वजनिक गरेको छ । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सरकारले  जनगणनामा सोधिने प्रश्नको सूची  राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।

घर–घर आउने जनगणकले सबै व्यक्तिको शारिरीक अवस्थाबारे मात्र नभई परिवारका सदस्यले प्रयोग गर्ने मोवाइल फोनको प्रकार वा सवारीसाधनदेखि गोठमा भएका गाइवस्तु लगायतको विवरण भराउँनेछन् ।
यसअघि २०६८ सालमा जनगणना गरिएको थियो । 

यस्ता छन जनगणनामा सोधिने प्रश्न:


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप