शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौशाला वृत्तका प्रहरी जवान ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ

सोमबार, २२ भदौ २०७७, १४ : ४९
सोमबार, २२ भदौ २०७७

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् । 

दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप