बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनोरम प्रकृति : तनाव भुलाउन काँस फुलेर सेताम्मे बनेका डाँडामा, तस्विरमा हेर्नुहोस्

शुक्रबार, २६ भदौ २०७७, १२ : २१
शुक्रबार, २६ भदौ २०७७

कोरोनाभाइरसको महामारीका कारण सबै क्षेत्र ठप्प छन् । भाइरसको त्रासका बीच मनोरञ्जनका साधनहरु सिमित छन् । साथीभाइ भेटेर समय बिताउनका लागि सिनेमा, रेस्टुरेन्टहरु बन्द रहेको अवस्था यतिबेला मानिसहरु हरेक दिनको दैनिकीबाट केही फरक गर्न परे शहरको भिडभाडबाट अलि टाढा प्रकृतिमा रमाउन थालेका छन् । यतिबेला प्रकृति नै मानिसको मनोरञ्जन र तनाव बिर्साउने एक मात्र साथी बनेको छ ।

अहिले काठमाडौँ उपत्यकाका डाँडाहरु काँस फुलेर सेताम्मे भएका छन् । यसको मनमोहक दृश्यले धेरैलाई लोभ्याउने गरेका छन् । साथीभाइहरु त्यसमा बसेर रमाउने, तस्विर खिच्नेहरु धेरै देखिन्छन् । हेरौँ कागेश्वरी मनोहरामा ‘लभ डाँडा’ भनेर चिनिने क्षेत्रमा देखिएका केही दृश्यः
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप