केन्द्रीय संस्करण

चोरीको मुद्दामा पक्राउ परेका एक अभियुक्तद्वारा शौचालयमा झुण्डिएर आत्महत्या

person explore access_timeभदौ २६, २०७७ chat_bubble_outline0

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् । 

यहि भदौ महिनाको ५ दिन अघि चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले  प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् । 

धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का  विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान ९ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालमा पुरयाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोािटीलाई जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.